अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपतिको भ्रमण फलदायी

शरच्चन्द्र भण्डारी काठमाडौँ - अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न अमेरिका भ्रमण फलदायी भएको छ । महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपतिबाट शुक्रबार सम्पन्न अमेरिकाको चार दिवसीय भ्रमण बाह्य जगत्मा देशको गरिमा बढाउन सफल रह्यो । दश वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य तथा…