काठमाण्डु– गएको मंगलबार रामेछापको मन्थली नगरपालिका ६ स्थित तामाकोसी नदीमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले बस दुर्घटनास्थल तामाकोसी र सुनकोसी नदीका विभिन्न क्षेत्रमा खोजीको क्रममा सोमबार बिहान सुनकोसीको खुर्कोट पुल नजिक शव फेला परेको हो । फेला परेको…