प्रदेश २ का मुख्यमन्त्रीको अमेरिका भ्रमणमा रोक लगाउने सरकारको निर्णय

काठमाडौं– मन्त्रिपरिषदको बैठकले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणममा रोक लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री राउतले एनजिओको कार्यक्रममा सहभागी हुन अमेरिका जान अनुमति माग्दै पठाएको सिफारिसलाई सरकारले अस्वीकार गरेको हो । मन्त्रिपरिषदको बैठकले बजेट र संगठनात्मक संरचनामा महत्वपूर्ण काम भइरहेका बेला एनजिओका काममा जान उपयुक्त नदेखिएको…