यस्ता छन् नेपाल र भारतकोबीचमा भएका आठ सम्झौता

काठमाडौं– नेपाल र भारतबीच आठ बुंदे समझदारी पत्रमा हस्ताक्षर भएको छ  ।  पांच दिने भारतको राजकीय भ्रमणमा गएका प्रधानमन्त्री शेबहादुर देउवा र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीमा अर्थसचिव सान्तराज सुवेदी र भारतको तर्फबाट विदेश सचिव एस.जयशंकरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीमध्ये चार वटा बुदा भूकम्पपछिको पुननिर्माणमा केन्द्रित छन्  ।   भारतले भुकम्पपछिको पुनर्निर्माणका…