यस्ता छन् नम्रताका प्रेमी दावा

चकलेटी नायिका नम्रता श्रेष्ठ प्रेमी दावा स्टीभन शेर्पासँग अहिले डेटिङमा ब्यस्त छिन् । उनीहरुको डेटमा रमाइरहेका छन् । गत वर्षको साउनमा यो जोडी २० दिन लामो गोप्य डेटका लागि न्युजिल्याण्ड निस्किएको समाचार सार्वजनिक गरेको हो ।पछिल्लो समय यो जोडी डेटमा रमाइरहेको छ । नम्रता र दावा स्टीभन काठमाडौंदेखि सगरमाथा आधार शिविरसम्म डेटमा रमाइरहेका छन् ।…