इ–रिक्साको ठक्करबाट मृत्यु

  चितवन, ९ पुस । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार दिउँसो इ–रिक्साको ठक्करबाट घाइते भएका एक वृद्धको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका–१ भक्तिनी बगैँचा नजिक ना १ ह ५१८५ नंको इ–रिक्साले खैरहनी नगरपालिका–१ ज्यामिरेका ६५ वर्षीय हिरालाल विकलाई ठक्कर दिएको थियो । घाइते विकको उपचारका क्रममा गए राति…