४५ सय पेन्सनका लागी सोमलाल सुवेदीले यस्तोसम्म निच काम गरे

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव सोमलाल सुवेदीको राजीनामा स्वीकृत गरेको छ । मुख्यसचिवको जागिर छोडेर सहसचिव तहको एडीबीको जागिर खान फिलिपिन्स पुगेका सुवेदीको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय समेत खारेज गरेको छ । मन्त्रिपरिषदको बिहीबारको वसेको बैठकले सुवेदीको पद अतिरिक्त समूरहमा राख्ने निर्णय खारेज गर्नुका साथै राजिनामा समेत स्विकृत गरेको हो । सुवेदी…