कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने

काठमाण्डु- कृष्णप्रसाद यादवले आज मधेश प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। यसका लागि बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको छ। जनमत पार्टीले गत वैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ १…