मन्त्रीको हस्तक्षेपमा एन्फा नेतृत्वमाथिको निलम्बन फुकुवा

काठमाण्डू– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीको निलम्बन फुकुवा गरेको छ । पदाधिकारीको निलम्बनका कारण नेपाली फुटबलको भविष्य संकटतर्फ धकेलिने तथा फुटबलको विश्व निकाय फिफाबाट कारबाहीमा पर्न सक्ने चिन्ताका बीच निलम्बन फुकुवा भएको हो । एन्फा प्रवक्ता सुरेश शाहले पदाधिकारीको निलम्बन फुकुवा भएको बताए । एन्फाका पदाधिकारीलाई शुक्रबार शिक्षा तथा…