काठमाडौं - अविरल वर्षाका कारण आएको बाढीले पूर्वपश्चिम राजमार्गको चन्द्रपुर बागमती खण्डको लच्कामा बिहीबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ। चन्द्रनिगाहपुरदेखि तीन किलोमिटर पश्चिम लच्कामा बाढी आएर राजमार्ग अवरुद्ध हुंदा सवारी साधन रोकिएका छन्। रातिबाट नै सवारी साधन आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । राजमार्गको लच्कामा पानीको बहाव घटेको छैन। केही सवारी…