समस्याको मूल जरो संविधानमा छ, पुनर्लेखनको विकल्प छैन : अध्यक्ष यादव

कपिलवस्तु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल देशमा देखिएका सबै समस्यको मूल जरो वर्तमान संविधानमा रहेकाले यसलाई पुनर्लेखन गर्न माग गरेका छन् । शुक्रबार तौलिहवामा जसपा नेपाल कपिलवस्तुको आयोजित जिल्लाको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले संविधान नसच्याए मुलुकले योभन्दा कठिन र जटिल अवस्थाको सामना गर्न बाध्य हुने दाबी गरे ।…