प्रारम्भिक बालविकास शिक्षा सम्बन्धी दस्तावेजमा नै भ्रम छ : मन्त्री पन्त

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रारम्भिक बालविकास शिक्षा सम्बन्धी दस्तावेजमा नै भ्रम भएको बताएका छन् । संघीय सांसदहरूको सहकार्य समन्वय समूहले शनिबार आयोजना गरेको प्रारम्भिक बालविकास सम्बन्धी परामर्श कार्यक्रममा बोल्दै उनले प्रारम्भिक बालविकास (ईसीडी) लाई आधारभूत शिक्षासँग जोड्ने कि नजोड्ने भनी स्पष्ट नभएको बताए । ‘हाम्रो शिक्षा सम्बन्धी डकुमेन्टमा भ्रम छ ।…