काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनको क्षेत्रमा नेपालले नेतृत्व लिएर विश्वभर आवाज उठाउनुपर्ने बताएका छन् । सोमबार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले भविष्यमा नेपालमा जलवायु परिवर्तनको धेरै ठूलो असर पर्ने भन्दै नेपाल अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘दुर्भाग्यपूर्ण कुरा के छ भने जलवायु परिवर्तनले गर्दा समुन्द्रको तह बढेको छ । हिउ पग्लिँदै…