अदालतबाट संसद् पुन:स्थापनाबाहेक अन्य फैसला गर्ने बाटो नै छैन : अध्यक्ष ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतबाट संसद् पुन:स्थापनाबाहेक अन्य फैसला गर्ने बाटो नै नभएको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विघटित संसदीय दलको बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभा पुन:स्थापनाका लागि कानूनी र राजनीतिक दुवै लडाइँ लड्ने बताए । अदालतबाट पुन:स्थापनाबाहेक अन्य फैसला गर्ने बाटो नै नभएको उनको…