प्रहरीका ९ एसपीसहित १३ अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

काठमाण्डु – गृह मन्त्रालयका सचिवस्तरको निर्णयबाट पदोन्नति भएका नेपाल प्रहरीका १३ अधिकृतलाई दर्ज्यानी चिह्नबाट सुशोभित गरिएको छ । २०८० चैत २१ गतेको निर्णयले एक तह पदोन्नति भएका प्रशासनतर्फका ८ जना र प्राविधिकतर्फका ५ जना गरी जम्मा १३ जना प्रहरी अधिकृतहरू शुक्रबार दर्ज्यानी चिह्नद्वारा सुशोभित गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा…