काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा कानूनी सहायता कक्ष स्थापना गरिएको छ । बहालवाला, अवकाश प्राप्त कर्मचारी र तिनमा आश्रित परिवार तथा अमर सशस्त्र प्रहरीका परिवारका कानूनी समस्या समाधानका लागि सहायता कक्ष स्थापना गरिएको छ । २३औं सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा कानून महाशाखामा रहने गरी कक्ष स्थापना गरिएको छ । न्यून…