प्रधानसेनापति शर्मा स्वदेश फिर्ता,चिनियाँ सेनासँग के विषयमा भयाे छलफल ? (फाेटाेफिचर)

काठमाण्डु - प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गएराति स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरेका थिए । प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना भएको बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी भए । बेइजिङमा प्रधानसेनापति शर्मा र चिनियाँ जनमुक्ति सेना,सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच…