काठमाण्डु – पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिरक्षामा रक्षामन्त्रालय उत्रिएको छ । काठमाण्डुपाटीले नेपाली सेनाले महंगो मुल्यमा ६ अर्ब बरावरको एपीसी, लाइट भेइकल, र गोली चीनबाट खरिद गर्न लागेको समाचार सार्वजनिक गरेको थियो । तत्कालिन प्रधानमन्त्री देउवाको पालामा सेनालाई उक्त सामान खरिदका लागी सरकारले स्वीकृती प्रदान गरेको थियो । सेनाले भारतबाट ४ वटा एपीसी, चीनबाट २६…