प्रधानसेनापति शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच भेटवार्ता

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेना प्रमुख…