काठमाण्डु – नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन भएको ‘पूर्व ब्यालेन्स नेल–२२’ तालिम सम्पन्न भएको छ । २०७८ चैत्र २० गतेबाट सुरू भएको उक्त तालिम छाउनीस्थित सिंह महावीर योजना तथा समन्वय महाशाखामा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी सिताराम खड्काले समापन गरेका हुन् । नेपाली सेना र अमेरिकी सेनाबीच यस्तो तालिम सन २००३ को अगस्टबाट सञ्चालन…