प्रधानसेनापतिविरुद्ध उजुरी दिने उपरथी कार्की बिदामा बसे, अधिकारी उपरथी बन्ने लाइनमा

काठमाण्डु– नेपाली सेनाका उपरथी अनन्त कार्की घरबिदामा बसेका छन् । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा कार्यरत रहेका कार्कीले आईतबार आफ्नो जिम्मेबारी उपरथी भोला थापालाई बुझाएर बिदामा बसेका हुन । उपरथीमा पदावधि थप नभएपछि उनी माघ २३ गते अनिवार्य अवकासमा जांदैछन् । सेनामा १५ दिनअघि बिदामा बस्ने प्रचलन छ । उनको पदावधि थप भएको भए तीन तारे जर्नेल…