भारतको नेशनल डिफेन्स कोर्षको भ्रमण दलद्वारा जंगी अड्‍डा भ्रमण

काठमाण्डु - भारतमा सञ्‍चालित नेशनल डिफेन्स कोर्ष २०२१ को भ्रमण दलले जंगी अड्‍डाकाे भ्रमण गरेका छन् । धिरेन भिआइजीको नेतृत्वमा रहेको भ्रमण दलले जंगी अड्‍डाकाे भ्रमण गरेका हुन् । असोज ३१ गतेदेखि नेपाल भ्रमणमा रहेका भ्रमणदलले मँगलबार प्रधानसेनापति प्रभुराम शर्मासँग समेत भेटवार्ता गरेका छन् । भेटवार्ता  पश्चात नेपाली सेना सम्बन्धि विषयहरुमा प्रस्तुतिकरण र अन्तरकृयाको कार्यक्रम…