काठमाण्डु - नेपाली सेनाको उपरथीमा बढुवा भएका बाबुराम श्रेष्ठले उपरथीको दज्र्यानी चिन्ह लगाएका छन् । सैनिक मुख्यालय भद्रकालीमा श्रेष्ठलाई बुधवार प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका हुन । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । श्रेष्ठ २०४४ मंसिर ९ गते नेपाली सेनामा सैनिक क्याडेटका रुपमा भर्ना भएका थिए ।…