काठमाण्डु– नेपाली सेनाका उपरथी अनन्त कार्कीको पदावधी थपको लागी सिफारीस भएको छ । सेनाका तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले समयाअवधी अघि नै कार्कीको पदावधी थपको लागी पत्र रक्षा मन्त्रालयमा पठाएको खुलेको छ । उनको नयां सेनापति आएसंगै सेनाको प्रस्तावित राष्ट्रिय सुरक्षा विश्वविद्यालय सांगा सरुवा गरिएको छ । तत्कालिन प्रधानसेनापति थापाले आफुले अवकास पाउनु केही दिन अघि…