प्रधानसेनापति थापाद्वारा कमाण्ड हेडक्वाटरको निरीक्षण

काठमाण्डु - प्रधानसेनापति पूर्णचन्द्र थापाले कमाण्ड हेडक्वाटरहरुको निरीक्षण भ्रमण गरेका छन् । प्रधानसेनापति थापाले नेपाली सेनाको संगठनात्मक पुनर्संरचना अन्तर्गत साउन १ गतेबाट संचालनमा आएका कमाण्ड हेडक्वाटरहरुको निरीक्षण भ्रमण गरेका हुन् । भ्रमणको क्रममा उनले साउन ७ गते पूर्वी कमाण्ड हेडक्वाटर हिले,१० गते मध्य कमाण्ड हेडक्वाटर पोखरा,१२ गते उपत्यका कमाण्ड हेडक्वाटर र १४ गते पश्चिम कमाण्ड…