काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापा र युरोपियन युनियन प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेज बीच जङ्गी अड्डामा भेटवार्ता भएको छ । बिहीबार दिउँसो जंगी अड्डामा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले नेपाल र युरोपियन युनियन बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास…