प्रधानसेनापति म्याराथनमा सेनाका जमदार बस्नेत र हाफ म्याराथनमा सशस्त्रकी भण्डारी विजयी

काठमाण्डु – नेपाली सेनाको ‘छैठौं प्रधानसेनापति म्याराथन तथा स्वास्थ्यका लागि दौड–२०७७’ प्रतियोगिता सम्पन्न भएको छ । नेपाली सेनाले जंगी अड्डास्थित खेल मैदानमा आयोजना गरेको म्याराथनको पुरुष तर्फ सेनाका जमदार कृष्ण बस्नेत र महिला तर्फ शसस्त्रकी पुष्पा भण्डारी विजयी भएका छन् । ‘महाशिवरात्रि तथा सेना दिवस २०७७’ को उपलक्ष्यमा छैठौं प्रधान सेनापति म्याराथन को पुरुष तर्फ…