सत्यराज सिंह \बझाङ - सुदुरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले अपराधिक घटना आफन्त वा चिनजानकै व्यक्तिबाट हुने गरेको बताएका छन । मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङद्धारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सरोकारवालाहरु संगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै डीआईजी सुवेदीले हालसम्मको तथ्याङकलाई हेर्दा ८० प्रतिशत अपराधिक घटना आफन्तबाटै भएको बताएका हुन् । अपराधमा बढी…