कोरोनाको खोप लगाएका सशस्त्रका डीएसपीको अनुभवः खोपले ‘साइड इफेक्ट’ गरेको छैन्

काठमाण्डु – नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशव्यापी रुपमा सुरु भएको छ । खोपका विषयमा विभिन्न आशंका पैदा भइरहेका बेला  चिकित्सकहरुले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्धक्क भएर लगाउन सुझाव दिएका छन् । सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. रोशन कुमार झाले खोपले कुनै पनि साइड इफेक्ट नगर्ने भएकाले आत्तिनुपर्ने कुनै कारण नभएको…