गोर्खा–बङ्गाल युद्धबाट नेपाली सेना व्यवस्थित

रिपेश दाहाल वाग्मती – आज माघ १० गते, विदेशी सेनासँग नेपाली सेनाले लडाइँ लडेर सबैभन्दा ठूलो जीत हासिल गरेको पहलो युद्ध भएको दिन अर्थात २५८औँ विजयोत्सव । नेपाललाई जितेर लुटपाट मच्चाउन आएको विदेशी सेनालाई नेपाली सेनाले पराजित गरेको आजको दिन नेपाललाई स्वतन्त्र मुलुकका रुपमा स्थापित गराउन महत्वपूर्ण दिन भएको इतिहासकारहरु बताउँछन् । इतिहासकारहरुका अनुसार सो…