काठमाण्डु – नेपाली सेनाल रौतहटको राजपुर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । २८ नम्बर बाहिनी अड्डा र श्री २८ नम्बर फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधी उत्पादक संघ, सामाजिक विकास मन्त्रालय नं.२ प्रदेश, सैनिक अस्पताल पोखराको सहयोग एवं इन्द्रबक्स गणको संयोजकत्वमा रौतहट जिल्ला, राजपुर नगरपालिका ९ बैरिया स्वास्थ्य चौकीमा १ दिने निःशुल्क जनरल…