गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक सुरु

काठमाण्डु – प्रतिबन्धित नेत्र विक्रम चन्द समूह र राजावादीका गतिविधिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सुरक्षा प्रमुखहरुसहितको बैठक गृहमन्त्रालयमा सुरु भएको हो । बैठकमा विप्लव समूहका गतिविधी र पछिल्लो समय राजसंस्थाको पक्षमा देखिएको प्रदर्शनबारे समीक्षा गर्दै आवश्यक रणनीति तय गर्ने तयारी भएको छ । मोरङको मिक्लाजुङस्थित सरस्वती…