काठमाडौँ - महानगरीय प्रहरी प्रभाग कोटेश्वरको इन्चार्जबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भई जान लागेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) शुभद्रा वाइवालाई सरस्वती क्लव कोटेश्वरले सम्मान सहित विदाई गरेको छ । विहीबार सरस्वती क्लव कोटेश्वरले प्रहरी निरीक्षक शुभद्रा वाइवालाई सम्मानसहित विदाई गरेको हाे । क्लवका अध्यक्ष एवम् अखिल नेपाल फूटवल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष शिक्षित पराजुली तथा…