काठमाडौं - भारतीय नागरिकले बाराको कबहीगोठस्थित नेपाल–भारत सीमानामा सशस्त्र प्रहरी बलकाे चेकप्वाइन्टमा ढुंगामुढा प्रहार गरेका छन् । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर समेत गरेको छ । बाराको कबहीगोठस्थित नेपाल–भारत सीमानामा भारतबाट दुइटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले…