काठमाडौं – काठमाडौँको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरी नगरपालिकाले छिट्टै नगर–प्रहरी राख्ने भएको छ । नगरपालिकाको सुरक्षाका लागि नगर प्रहरी भर्नाका लागि चालू आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरिएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगर प्रहरी राख्न ऐन, कानून निर्माण भइसकेकाले अब आउने बैठकले निर्णय गरेर प्रहरी भर्ना गर्न लागेको जानकारी दिए । शुरुमा…