काठमाडौं – गृहसचिव महेश्वर न्यौपानेले जिल्लाको शान्ति सुरक्षा चुस्त राख्न मातहतका सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयको कमाण्ड सेन्टरबाट आज सातै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई भिडियो कन्फ्रेन्सद्वारा सम्बोधन गर्दै गृहसचिव न्यौपानेले सबै प्रदेशका शान्ति सुरक्षाको अवस्था दुरुस्त राखी जनतालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन निर्देशन दिएका हुन् । प्रदेशका प्रहरी प्रमुखलाई सम्बोधनलगत्तै…