गोदावारीस्थित घरको बरण्डामा भेटिएको ‘ग्रिनेड’ बम सेनाको टोलीद्धारा निष्क्रिय

काठमाडौं – ललितपुरको गोदावरी नगरपलिका–५ स्थित एक घरमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । सोमबार बिहान सात बजेको समयमा लेलेस्थित स्थानीय शुकराम मिजारको घरमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले दिउँसो साढे १ बजे बम निष्क्रिय पारेको हो । मिजारको दुई तले घरको पहिलो तलाको बरण्डामा भेटिएको उक्त बम ह्याण्ड ग्रिनेड बम…