काठमाडौं – पाँच दिने भ्रमणमा नेपाल आएका बंगलादेशका सेना प्रमुख स्वदेश फर्किएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आएका बंगादेशका सेना प्रमुख जनरल अजिज अहमद भ्रमण सकेर आज (मंगलबार) स्वदेश फर्किएका हुन् । उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग…