एसएसपी सौरभ राणालाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – निलम्बित प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सोमबार जिल्ला अदालत सुनसरीले एसएसपी राणालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गृहमन्त्रालयको बिहीवार बसेको बैठकले संघीय प्रहरी इकाई धरानमा कार्यारत एसएसपी राणालाई निलम्बन गर्ने निर्णय गरेको थियो । निलम्बन भएपछि उनी आइतवार…