प्रहरीमा २६१९ जनाको संख्यामा सई, असई र हवल्दारको सरुवा

काठमाडौं - प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीभित्र ठूलो संख्यामा प्रहरी नायव निरिक्षक (सई), प्रहरी नायव उपरिक्षक (असई) र हवल्दारको सरुवा गरेको छ । आइतबार एक विज्ञप्ति जारी गरी प्रहरी प्रधान कार्यालय नक्सालले सई, असई र हवल्दारहरु गरी २६ सय जनाको सरुवा गरेको हो । ६८९ सई, ८७२ असई र १०५८ जना हवल्दारको सरुवा गरेको…