काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल समक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुविच बार्षिक कार्यसम्पादन सम्झौता भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा उक्त कार्यसम्पादन सम्झौता भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक खनाल समक्ष उक्त विशेष समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकत्रय पुष्पराम केसी, नारायणबाबु थापा…