सशस्त्र प्रहरी र अमेरिकी सेनाबीच प्राथमिक उपचार ज्ञान आदानप्रदान

काठमाडौं - सशस्त्र प्रहरी बल नेपाल र अमेरिकी सेनाले आपसी सहकार्यमा एकार्काको पहिलो प्राथमिक उपचारक क्षमता कसरी वृद्धि गर्न सकिन्छ, भन्ने संयुक्त ज्ञान आदानप्रदान गरेका छन् । अमेरिकी दूतावासले साउन ६ देखि १० गतेसम्म चन्द्रागिरीस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठानमा अमेरिकी सेनाका सदस्य र सशस्त्र प्रहरी बलका १८ जना सदस्यलाई भेला गराई प्राथमिक…