प्रधानसेनापति थापाद्वारा रुपन्देही जिल्लास्थित मध्य पश्चिम पृतना हेडक्वाटरको निरीक्षण

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले रुपन्देही जिल्लास्थित मध्य पश्चिम पृतना हेडक्वाटरको निरीक्षण भ्रमण गरेका छन् । शनिबार नेपाली सेनाद्वारा रुपन्देही जिल्लास्थित मध्य पश्चिम पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा पर्ने मर्चवारमा सञ्चालित स्वास्थ्य शिविर, कपिलबस्तुस्थित नारायणदल गणको सुरक्षा बेश स्युराज र चितवन जिल्लाको कसरास्थित श्री बटुकदल गणको निरीक्षण भ्रमण गरेका हुन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले…