सेनाको हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम नगरकोटमा सुरु 

काठमाडौं– नेपाली सेनाको हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम नगरकोटमा सुरु भएको छ ।  सेनाका बलाधिकृत रथी हेमन्त राज कुंवरले नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन भएको सि.सं.६ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको मंगलवार विशेष समारोहका बीच शुभारम्भ गरेका हुन् ।  उक्त तालिममा २५ जना महासेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।…