काठमाडौं - सोमबार बसेको मन्त्रिपरिषदको बैठकले द्वन्द्वको क्रममा मारिएका २ हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीका ३१८ जना, नेपाली सेनाका १ हजार १८ जना, नेपाल प्रहरीका १४ सय ४८ जना र राष्ट्रिय अनुसन्धान विभागका २३ जना अमर प्रहरीलाई सहिद घोषणा गरेको हो । मंगलबार सशस्त्र प्रहरी…