काठमाडौं - साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ काे नाममा नेपाल प्रहरीले अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपाेल) मा डिफ्यूजन नाेटिस जारी गरेकाे छ । नेपाल प्रहरीकाे मिलाेमताेमा नेपालमा संगठित सुन तस्करी गर्दै अाएका ‘गोरे’ नेपाल बाहिर रहेको आंशकमा मोरङ प्रहरीको सिफारिसमा नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो । अब इन्टरपोलको…