कस्तो हुनुपर्छ अबको प्रहरी नेतृत्व ?

काठमाडौं –निर्वाचन आयोगले चुनावी परिणाम सार्वजनिक गरिनसक्दा नै नेपाल प्रहरीभित्र प्रहरी महानिरीक्षक (आइजीपी) को दौड सुरु भएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आगामी २९ चैतमा अनिवार्य अवकाश पाउने भएपछि अर्यालभन्दा पछिल्लो ब्याचका सबै प्रहरी नायव महानिरीक्षक (डिआइजी) आफू (आइजीपी) का लागि सबैभन्दा योग्य भन्दै शक्ति केन्द्रहरूमा लबिङ गर्न थालेका छन् । आइजीपी अर्यालसँगै सबै…