चुडामणि उप्रेती ‘गोरे’लाई राखियो गोलघरमा

काठमाडौं - साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य आरोपी चुडामणि उप्रेती गोरेलाई केन्द्रीय कारागार सुन्धाराको भित्रि भागमा रहेको गोलघर चलान गरिएको छ । गोलघरलाई कारागारभित्रको पनि कारागार भन्ने गरिन्छ जहाँ विशेष सुरक्षा र अन्य कैदीबन्दीको सम्पर्कभन्दा बाहिर हुने गर्छ गोरेविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन तथा सुरक्षाको पूर्ण बन्दोबस्तका लागि बिराटनगरबाट काठमाडौं…