काठमाडौं – प्रहरी र अपराध जगत्मा चिरपरिचित नाम हो सई बालकृष्ण सञ्जेल । गुण्डा सर्कलमा कसैले उनलाई भगवान् ठान्छन् त केहीले दुश्मन । विगत लामो समयदेखि महानगरीय अपराध महाशाखाको इन्टेलिजेन्स शाखामा काम गर्दै आएका सञ्जेल विवादास्पद प्रहरी अधिकृत हुन् । उनकै दोहोरो भूमिका र विवादास्पद चरित्रका कारण महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी र डीएसपी प्रजित…