प्रहरीमा तीन एआईजी राख्ने तयारी, प्रदेश र मेट्रोमा डीआईजी, ट्राफिकमा एसएसपी रहने

काठमाडौं – आफू निकटलाई आर्थिक चलखेलका आधारमा बढुवा गर्न अघिल्लो सरकारले नेपाल प्रहरीमा मनलाग्दी रुपमा थप गरेका दरबन्दी नयाँ सरकारले कटौती गर्ने तयारी थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जनपद समूहतर्फ ३ जना एआईजी दरबन्दी भएको नेपाल प्रहरीमा ‘ओएनएम सर्भे’ नै नगरी पटकपटक गरी १२ एआईजीको दरबन्दी थप गरेर १५ पु¥यायो भने…